राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा […]

मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, […]

मकै खेतीतर्फ बाँके डुडुवाका किसान : एउटै वडामा २५० हेक्टरमा खेती

सिराज खान नेपालगन्ज। तरकारी खेतीका लागि चर्चित रहेको बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। तरकारी खेती गर्दै आएका सो क्षेत्रका किसान पछिल्लो समयमा मकै खेतीतर्फ आकर्षित […]

चक्रपथ कलङ्की–महाराजगन्जखण्ड सडक विस्तार : चीनको प्राविधिक टोलीद्वारा सर्भे सुरु

भउचप्रसाद यादव काठमाडौँ। करिब एक दशकदेखि अलपत्र रहेको चक्रपथको कलङ्की–महाराजगन्जखण्ड विस्तारका लागि सर्भे सुरु भएको छ । उक्त खण्ड विस्तारका लागि सर्भे र डिजाइन गर्न नेपाल आएको चीनको प्राविधिक टोलीले सर्भे […]

बैतडीका गजेन्द्रसिंह कार्कीलाई उद्यमी बन्न अपाङ्गताले छेकेन

बैतडी । अपाङ्गता भएका बैतडीका ५६ वर्षीय गजेन्द्रसिंह कार्की आफ्नै साहस र हिम्मतले उद्यमी बन्नुभएको छ । बैतडीमै पहिलो पटक चप्पल उद्योग खोलेर उहाँ आफैँ मेसिन उपकरण चलाउँदै आत्मनिर्भर बन्नुभएको छ । […]

“गुल्मीमा प्रहरी पोस्ट सुदृढीकरणको आवश्यकता, सेवा प्रभावकारिता बढाउने अवसर”

रमेश विश्वकर्मागुल्मी । गुल्मीमा आफ्नै भवन नभएका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टलाई कार्यसम्पादनमा समस्या आउने गरेको पाइएको छ । आफ्नै भवन नहुँदा यहाँका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टको […]

चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । […]

आफ्नै नाममा जग्गा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

गोरखा । धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा […]

महाकालीको चार लेन पक्की पुल ‘भाइरल रोड’ मा सेल्फी लिनेको घुईचो

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका […]

मङ्गलामा महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम

प्रताप बानियाँ म्याग्दी । समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त बनाउने उद्देश्यसहित […]