तेस्रो प्रयासमा गुल्मी मुसीकोटका स्थानीयको पुल तर्ने सपना पूरा हुँदै
रेसुङ्गा । गुल्मीको बडीगाडखोलाको झेँदी पुल २०७६ वैशाख १ गते नयाँ वर्षकै दिन भत्कियो । निर्माण हुँदै गर्दा पुनः २०७७ वैशाख ३ गते ढलान गरेपछि पुनः भत्कियो । करोडौँको संरचना दुई पटक […]


