ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) मा यस वर्षकै बढी भक्तजन
चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा शनिबार यस वर्षकै बढी भक्तजन पुगेका छन् । चैते दसैँको महाअष्टमीका दिन करिब सात हजार भक्तजन पाथीभराको दर्शन गरेका हुन् । […]


