गैँडाकोट र बुलिङटार जोड्ने पुल ठेक्का लागेको चार वर्षपछि निर्माण सुरु
कावासोती । कालीगण्डकी कोरिडोरको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने तरङ्गा खोलामा पक्की पुल निर्माणको ठेक्का लागेको चार वर्षपछि बल्ल पुल निर्माण हुने भएको छ । खोलामा पक्की पुल नबनाई बेपत्ता […]


