श्रम तथा राेजगार कार्यालयमा श्रमिकको धर्ना, श्रमिक भन्छन् : श्रम कार्यालयले श्रमिकलाईनै सास्ती दियो
काठमाडौं । श्रम तथा राेजगार कार्यालय टेकुमा विभिन्न माग राख्दै श्रमिक र श्रमिकका संगठनहरुले शान्तिपूर्ण धर्ना तथा विराेध कार्यक्रम गरेका छन् ।आज( मंगलबार) एक कार्यक्रम आयोजना गरि,श्रमिक माथि हुने अन्याय […]


