ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द, गृहमन्त्रीले बोलाए चार सांसदलाई

काठमाडौं। केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् ।गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर आज बिहानदेखि मेची […]

काठमाडौंका सरकारी अस्पताल सतर्कता केन्द्रको निगरानीमा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै रहेका सरकारी अस्पतालको सेवा प्रवाह कमजोर हुँदै गएको र सर्वसाधारणले उपचार पाउँदा कष्टसाध्य भोग्नुपरेपछि राष्ट्रिय सतर्कता केन्द्रले त्यस्ता अस्पतालमाथि अनुगमन र निगरानी बढाएको छ। […]

जापानको ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीले सोलुखुम्बु मा पानी उद्योग खोल्दै

सोलुखुम्बु । विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा […]

प्युठानका साढे १३ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

प्युठान । प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ –एचपीभी) खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कक्षा ६ […]

भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै

काठमाडौँ, माघ १५ गते । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि भारतबाट आयात गर्न लागिएको हो । उद्योग, […]

चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’ : माधव नेपालले गरे शुभारम्भ

काठमाडौँ । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन […]

खाँदबारी-किमाथाङ्का सडक ‘ब्रेक थ्रु’

काठमाडौँ। जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय […]

पर्यटककालागि खुल्यो पोखराको पाताले छाँगो(डेभिज फल्स)

पोखरा। लामो समयमा विवादमा रहेको पोखराको पर्यटकीय स्थल पाताले छाँगो (डेभिज फल्स) सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको पाताले छाँगोको संचालन तथा व्यवस्थापन छोरेपाटन माविले गर्दै […]

ट्रम्पको आदेशले नेपालमा सञ्चालित ३ सय बढी अनुदानका कार्यक्रम निलम्बित ! एमसीसी के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ […]

सुन्तला खेतीले फेरियो म्याग्दीको दोसल्ले गाउँ

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताउनुभएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहनुभएको छ । उहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ । १२ वर्षअघि […]