धादिङको उत्तरी क्षेत्रको भ्रमणमा गएको टोली हेलिकप्टरबाट उद्धार

धादिङ, कात्तिक ३० : धादिङको उत्तरी क्षेत्रमा पर्यटकीय सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि गएको टोलीलाई गम्भीर स्वास्थ्य समस्याका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। डिभिजन वन कार्यालय धादिङ र […]

महिलाका लागि आम्दानीको आधार: घोँगी व्यापार

धरान — घोँगी व्यापारले धरान र आसपासका महिलाहरूको आम्दानीको स्रोत बन्ने क्रम बढ्दो छ। रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा विशेषगरी धेरै महिला यस व्यापारमा सक्रिय छन्, जसले उनीहरूको दैनिकी चलाउन मात्र […]

तराईकाे बाँके जिल्लामा पहिलो पटक कोदोखेतीकाे सफल परीक्षण

बाँके, कात्तिक २८ – बाँके जिल्लामा कोदोखेतीको पहिलो सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका-१, चिसापानीस्थित गाभर भ्यालीमा यो परीक्षण सञ्चालन गरेको हो। गत साउनमा रोपिएको कोदो […]

म्याग्दीका ग्रामीण क्षेत्रमा कोदोखेतीको आकर्षण बढ्यो, सहर बजारसम्म पुग्दै माग

२५ कात्तिक, गलेश्वर (म्याग्दी) – कहिल्यै “गाउँलेको खान्की” भनेर हेपिएको कोदो अहिले सहरबजारका प्रतिष्ठित व्यक्तिहरूले समेत खोज्न थालेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती फस्टाउँदै गएको छ। सहरबजारबाट कोदो खोज्दै व्यापारी गाडी […]

मकवानपुरको बागमती गाउँपालिकाको बजेटमाथिको रिट खारेज

मकवानपुरको बागमती गाउँपालिकाको बजेटमाथिको रिट खारेज मकवानपुर — मकवानपुरको बागमती गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ। उच्च अदालत […]

मध्यविन्दु नगरपालिकाले कुहिने फोहोरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गर्‍यो

त्रिवेणी (नवलपरासी), कात्तिक २२ — बजार र सहरनजिकका क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले कुहिने फोहरलाई जैविक मलको रूपमा परिणत गर्दै बिक्री सुरु […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर बन्द हुँदै, सन् २०२५ को मार्चसम्म अपग्रेड कार्य जारी रहने

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मार्च ३१, २०२५ सम्म रातभर बन्द रहनेछ। सिभिल एभिएसन अथरिटी अफ नेपाल (क्यान) का अनुसार विमानस्थललाई स्तरोन्नति गर्ने उद्देश्यले राति १० बजे देखि बिहान ८ […]

एशियाकै ठूलो महाशिला: करोडौंको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले पर्यटकको आकर्षण बढाउँदै

पर्वत, लुंखुदेउराली — एशियाकै ठूलो महाशिला (ढुंगा) रहेको पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीमा करोडौंको लगानीमा बनाइएका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ। नेपाल सरकार, गण्डकी प्रदेश सरकार, र […]

नेपाल प्रहरीबाट निवृत्त विष्टको भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी

धरान (सुनसरी) — नेपाल प्रहरीको सेवाबाट २०७७ सालमा निवृत्त भएका बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएका छन्। प्रारम्भमा वैदेशिक रोजगारीमा जाने […]

च्याङग्राको मूल्य यसवर्ष २५% घट्यो, प्रतिगोटा ३० देखि ३३ हजारमा किसानबाट खरिद

म्याग्दी, १९ असोज । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक […]