म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा लोभलाग्दो तरकारी खेती

अमृतप्रसाद पौडेलम्याग्दी । अन्नपूर्ण गाउँपालिका ७ टिकोटका कृषकहरुले गाउँपालिकासँगको सहकार्यमा लोभलाग्दो तरकारी खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक शसर्त कार्यक्रम प्रधानमन्त्री […]

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

सङ्खुवासभा । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो । अस्पताल निर्माणका […]

पाँचथरको फालेलुङ गाउँपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी नपढाए सुविधा काटिने

राधा लुइटेल फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिकाको ११ औं गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले […]

जुम्लाको सिंजा पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा

नेत्र शाही जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य संस्था संस्था पोषणमैत्री भएसँगै गाउँपालिकालाई नै पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको हो […]

गुल्मीको रेसुङ्गाले सञ्चार नीति तर्जुमा गर्ने

रमेश विश्वकर्मागुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८२/०८३ को रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिर्ने कार्यसूची छ । महासचिव पद्म […]

भोजपुरको षडानन्द नगरपालिकाका आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान […]

जुम्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा

जुम्ला । जुम्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । चन्दननाथ नगरपालिकासहित आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका हुन् । स्थानीय तह […]

दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति […]

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना […]