सडकसँग जोडिँदै कर्णाली पारीका दुर्गम गाउँ

शेरबहादुर सार्कीबाजुरा । बाजुराको पूवीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् । गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी […]

हुम्लाको नाम्खा गाउँपालिका लागुऔषधमुक्त पालिका घोषित

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा […]

लामो खडेरीपछि हिमाली भेगमा पानी पर्दा मुगुका किसान खुसी

हरिकृष्ण ऐडीमुगु । मुगुका अधिकांश स्थानमा लामो समयको खडेरीपछि बुधबार साँझ पानी परेसँगै किसान खुसी भएका छन् । किसानले लगाएको कोदो, मकै र आलुबालीलाई राहत भएको छ । मुगुमा माघ […]

जुम्लाको तिला गाउँपालिकामा ७० मेघावाटको विद्युत आयोजना निर्माण हुँदै

नेत्र शाही जुम्ला । जुम्लाको तिला नदीमा ७०.३७ मेघावाटको विद्युत् आयोजनाका लागि वातावरण मूल्याङ्कन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण जवा तिला अर्धजलासययुक्त जलविधुत् आयोजना, नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ […]

वीरेन्द्रनगर नगरपालिकाको पर्यटन प्रवर्धनमा जोड : पर्यटकीय क्षेत्र संरक्षणसँगै विस्तार

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवर्धनमा जोड दिएको छ । संरक्षण अभावमा रहेका ताल, पार्क र चौतारी पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क […]

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र

विष्णुप्रसाद देवकोटाडोल्पा। नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउन पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । नागरिक वडापत्रमा सेवाप्रवाह गरिने शाखा लाग्ने समय आवश्यक पर्ने कागजपत्र काम गर्ने कर्मचारी […]

जाजरकोटमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुग्यो

जाजरकोट । शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक […]

कर्णालीमा तीन पालिका जोड्ने पुल बन्दै

दैलेख । यहाँको आठबिस नगरपालिका–१, सात्तलादेखि ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका हुँदै मध्यपहाडी राजमार्गमा जोड्ने चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय […]

दैलेखको गुराँस गाउँपालिकाद्वारा एक सय परिवारलाई धुवाँरहित चुलो वितरण

यामराज बिष्टदैलेख । दैलेखको गुराँस गाउँपालिकाले फलामको चुलो वितरण गरेको छ । गाउँपालिकाले दलित तथा अति विपन्न गुराँस गाउँपालिका–३ र ४का एक सय घर परिवारलाई सुधारिएको फलामको चुलो वितरण गरेको […]

जुम्लामा समयमै छरियो मार्सी धानको बिउ

नेत्र शाही जुम्ला । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ छरिएको छ । मार्सी धान खेतमा छर्ने तालिका अनुसार चैत २० गते बिउ छरिएको हो । जुम्ली मार्सी […]