दुर्गमको विद्यालयमा आवासीय सुविधा

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था […]

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला। जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था […]

रुकुमपश्चिममा भूकम्पपीडितका आवास पुनर्निर्माण सुरु

राजु लामिछाने रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाबाट भूकम्प प्रभावितको निजी आवास पुनर्निर्माणका लागि काम सुरु भएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका घरको […]

हुम्लाका महिलालाई ढाका कपडा सिलाउन सिकाएर स्वरोजगार बनाईदै

हुम्ला । हुम्ला जिल्लाका बेरोजगार महिलालाई ढाकाको कपडा बनाउन सिकाइएको छ । जिल्लामा पहिलो पटक ढाका बुनाइ तालिम प्रदान गरेर स्वरोजगार बनाउनुका साथै ढाकाका कपडा बनाउन तालिम प्रदान गरिएको हो […]

जुम्लाका भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता

काठमाडौं । जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका ८ वटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता […]

सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको […]

तराई-मधेशका जिल्लामा आज होली पर्व

काठमाडौं । आज तराई–मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । […]

कर्णालीमा विकास निर्माणको अगुवाइ गर्न महिला सक्रिय

नेत्र शाही जुम्ला। पछिल्लो समय महिलाको नेतृत्वमा योजना निर्माण हुन थालेका छन् । यहाँको हिमा गाउँपालिका–२, कोइरेली गाउँका सुषमा रोकायाले सामाजिक स्तरको विकास निर्माणका काममा महिलाले सक्रियता देखाउन थालेको धेरै भएको […]

दुर्गममा घटेन महिलाको कार्यबोझ

कालीकोट । दुर्गमका महिलाको कार्यबोझमा कमी आएको छैन । खानेपानी, सडकलगायतका सेवासुविधाले कार्यबोझ घटेको भनिए पनि एकपछि अर्को समस्या महिलामाथि थपिँदा कार्यबोझमा कमी नआएको हो । सडक पुग्यो, आफ्नो यातायात छैन । एक […]

जुम्लामा आलु प्रदर्शनी मेला

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ । जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ […]