रारामा पहिलोपटक पर्यटन महोत्सव हुँदै
हरिकृष्ण ऐडी मुगु। मुगुको रारामा पहिलोपटक संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले १३ दिने बृहत् रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका […]
हरिकृष्ण ऐडी मुगु। मुगुको रारामा पहिलोपटक संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले १३ दिने बृहत् रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका […]
नौरते नेपाली जुम्ला। जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो । […]
जुम्ला । सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी […]
सिँजा। जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । पालिकामा रहेका सात वटै वडा बालविवाहमुक्त घोषणा भएसँगै आइतबार सिङ्गो गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो । हिमा सम्भवतः कर्णाली प्रदेशकै पहिलो बालविवाहमुक्त पालिका […]
हुम्ला। चीन सरकारले हुम्लाको अदानचुली गाउँपालिकालाई पहिलो चरणमा सुचना प्रविधि सम्बन्धीका सामाग्री हस्तान्त्रण गरेको छ । आईतबार पुलान काउन्टी च्यानल डिकोरेसन कम्पनीले गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सा नाकामा बोलाएर सो […]
हुम्ला । तिलगाउँमा गएको पहिरोको अनुसन्धान गर्न तीनसदस्यीय विज्ञ टोली लिमीगाउँमा पुगेको छ । हालसम्म हिमताल फुटेर पहिरो गएको आशङ्का गरिएकोमा त्यसको सत्यतथ्य पत्ता लगाउन सो टोली स्थलमार्गबाट सिमकोट हुँदै तिलगाउँ […]
नेत्र शाही जुम्ला । जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन […]
जुम्ला। जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम […]
सुर्खेत । प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रमअन्तर्गत […]
हरिकृष्ण ऐडीमुगु । मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो । यस वर्ष अघिल्लो सातासम्म पानी परेर मौसम […]