चिनियाँ भाषा पढाउँदै जाजरकोटको भेरी नगरपालिका

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेको छ । भेरी नगरपालिका तथा स्वयंसेवक र विश्वव्यापीकरणका लागि अन्तर्राष्ट्रिय समाजबिच चिनियाँ भाषा कक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ । सो […]

कालीकोटको रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । […]

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

हुम्ला । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् । […]

जाजरकोटको छेडागाड नगरपालिकामा बाटो मर्मत गरी मनाइयो श्रम दिवस

बासुदेव शर्माजाजरकोट । यहाँको एक स्थानीय तहले गोरेटो बाटो मर्मत गरी श्रम दिवस मनाएको छ । छेडागाड नगरपालिका–१२ स्थित मनघाटको प्रशासनिक केन्द्र आउजाउ गर्ने बाटो मर्मत गरी १३६ औँ श्रमिक […]

असिनाले जुम्लाको स्याउमा लाखौँको क्षति

नौरते नेपालीसिँजा (जुम्ला) । बुधबार साँझ परेको असिना पानीले जुम्लाको स्याउमा लाखौँको क्षति गरेको छ । गुठिचौरको पुर्वि क्षेत्रमा सबैभन्दा बढि असिना पानीले क्षति गरेको हो । स्याउको चिचिला लाग्ने […]

चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । […]

जुम्लाको कनकासुन्दरीद्वारा मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण

जुम्ला। यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर […]

कर्णालीको हुम्लालाई साक्षर जिल्ला घोषणाको तयारी

हुम्ला । हिमाली जिल्ला हुम्ला साक्षर जिल्लाका रूपमा घोषणा हुने भएको छ । जिल्लाका सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका हुँदा अब जिल्लालाई नै साक्षर घोषणा गर्न लागिएको हो । बिहीबार बसेको […]

कर्णालीको हुम्ला साक्षर जिल्ला घोषणा हुदैं

हुम्ला । हिमाली जिल्ला हुम्ला साक्षर जिल्लाका रूपमा घोषणा हुने भएको छ । जिल्लाका सात वटै गाउँपालिका साक्षर घोषणा भइसकेका हुँदा अब जिल्लालाई नै साक्षर घोषणा गर्न लागिएको हो । बिहीबार बसेको […]

हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनमा निर्यात

हुम्ला । हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनको ताक्लाकोटमा बिक्री भएको छ । दुवै देशका स्थानीय उद्यमीबिच सम्झौता भएपछि हिमाली क्षेत्रमा उत्पादन भएका रैथाने बालीको चीन निर्यात भएको हो । […]