आज बकर ईद पर्व मनाईदै : सरकारले दियो सार्वजनिक विदा

काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । […]

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैङ्कद्वारा देशव्यापी वृक्षारोपण

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरूमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने […]

कामपाद्वारा वायु प्रदूषणको अवस्था हेर्न काठमाडौंका १८ ठाउँमा ‘ड्यासबोर्ड’ जडान

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसका अवसर पारेर […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित […]

धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

अस्मिता पोखरेल धादिङबेँसी । धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो । […]

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै संस्थाका संस्थापक शेयरधनी सक्षम धिमिरेको ७६ […]

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु […]

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा […]

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

रामेछाप । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ […]

चितवनको कालिका नगरपालिकाद्वारा रासायनिकलाई रोक्दै जैविक विषादी प्रयोगमा जोड

शालिग्राम नेपालचितवन । कालिका नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता दिएको छ । किसानको खेतवालीमा विषादी हाल्नका लागि पालिकाले खरिद गरेर अनुदानमा दिने गरेको थियो । यस वर्षबाट नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता […]