छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ ।काठमाडौं महानगरले एक एक सूचना जारी गरी […]

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । बुधबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ। बैठकमा सिडको आधारभुत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने कार्यसूची छ। […]

वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब चौरासी करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड ३८ लाख रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो […]

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा […]

चीन जोड्ने कोदारी सडक : जेठ अन्तिममा लार्चा पुल तयार, दसैँअघि कालोपत्रे सुरु

काठमाडौं । छिमेकी देश चीनसँगको तातोपानी नाका जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ। २०८१ सालको असोज १२ गते आएको भोटेकोशी बाढीले लार्चापुल बगाएको थियो।ह्युमपाइप बिच्छ्याएर गत […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले […]

चक्रपथ कलङ्की–महाराजगन्जखण्ड सडक विस्तार : चीनको प्राविधिक टोलीद्वारा सर्भे सुरु

भउचप्रसाद यादव काठमाडौँ। करिब एक दशकदेखि अलपत्र रहेको चक्रपथको कलङ्की–महाराजगन्जखण्ड विस्तारका लागि सर्भे सुरु भएको छ । उक्त खण्ड विस्तारका लागि सर्भे र डिजाइन गर्न नेपाल आएको चीनको प्राविधिक टोलीले सर्भे […]

प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डाहरू ?

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने […]

आज वैशाख कृष्ण औँसी : आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा […]

असी प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिदैं

काठमाडौँ । मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ । नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल […]