अर्थमन्त्री पौडेलको प्रतिबद्धता: मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) […]

अमेरिकाबाट जहाज चार्टर गरेर काठमाडौं पठाएका ८ नेपाली यी हुन् : नामसहित

काठमाडौ – अमेरिकामा अवैधानिक हिसाबमा बसेका नेपालीलाई त्यहाँको प्रशासनले काठमाडौंमा झारिदिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिअनुसार अवैध हिसाबले बसेका आप्रवासीलाई सम्बन्धित मुलुक पठाउने निर्णयअनुसार नेपालीलाई पनि अमेरिकी सेनाको जहाजमा त्रिभुवन […]

प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी […]

ग्यास उद्योगीको आन्दोलन फिर्ता ,यस्तो छ सरकार र उद्योगीबिच भएको ५ बुँदे सहमति

काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर […]

अध्यादेशका पक्षमा उभिन सांसदहरुलाई काँग्रेस–एमालेको ह्वप

काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा सहभागी हुन सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् ।बुधबार बस्ने बैठकमा अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने जानकारीसहित […]

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित […]

त्रिभुवन विमानस्थलमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न :चैत १९ गतेदेखि राति बन्द नहुने

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा बन्द नहुने भएको छ । विमानस्थल चैत १९ गते रातिदेखि बन्द नहुने भएको हो । ट्याक्सी वे विस्तारका क्रममा बन्द गरिएको विमानस्थल […]

काभ्रेका बाढिपहिरोपीडितले अझै पाएनन् सरकारी राहत

काभ्रेपलाञ्चोक । स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत-अनुदान पाउन सकेका छैनन्। जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस-बास-कपास गुमाएका’लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क […]

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । सत्तामै रहेको केही दलको साथ नपाएपछि सरकार तत्काल भूमि सम्बन्धी अध्यादेश रोक्ने निर्णयमा पुगेको हो । नेकपा एमालेका प्रमुख सचेतक […]

चिकित्सक र नर्सको पारिश्रमीक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं […]