आइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार […]

सिन्धुलीको कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिकामा सार्वजनिक विदा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ । कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शोक विदा दिएको हो । नगरसभा […]

पेट्रोलको मूल्य बढ्यो : डिजल ,मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा […]

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले […]

सरकारले व्रह्मलुट मच्चाउन अध्यादेश ल्यायो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट मच्चाउनकालागि अध्यादेश ल्याएको बताउनु भएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु […]

अध्यादेश अघि बढाउने सत्तारुढ दलबीच सहमति, उपेन्द्र र राजकिशोरसँग फोनवार्ता

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने […]

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगरको सुचिमा

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो। यो आर्थिक […]

कक्षा १२ को परीक्षा वैशाख १२ देखि

भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो […]

प्रधानमन्त्री निवास सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । अध्यादेशका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गृहमन्त्री रमेश लेखकले […]

काठमाडौँका यी स्थानमा आज बिहान ११ देखि साँझ ५ सम्म बिजुली काटिने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने […]