चुरेको डाँडादेखि मधेशको मैदानसम्म सेताम्मे सजिवनको फूल

रवीन्द्र उप्रेती बर्दिबास। जाडो जाने र गर्मी बढने क्रमसँगै ढकमक्क फूलले तराईका बारी बगैँचा, खेतखरिहान र सडकपेटीसम्म सेताम्मे देखिएका छन्। यो वहुपयोगी तरकारी सजिवनको फूल हो। फागुन महिना लागे यता […]

सालको पातबाट बनेको दुना- टपरीको माग धानी नसक्नु

रौतहट। हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै […]

बाँकेमा मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु

गजेन्द्र गुरुङ खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले […]

महोत्तरीमा १ करोड ४० लाख लागतका तीन योजनाको शिलान्यास

अमृत कुमार महतो महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ गरिबासमा एक करोड ४० लाखको लागत तीन योजनाको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशको लगानिमा सामुदायिक भवन तथा विधालय […]

वैदेशिक रोजगारीबाट फर्किएर केराखेतीमा रमाउँदै ईन्द्रलाल : मासिक एक लाखसम्म आम्दानी

बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र […]

दूधको अवैध ओसारपसारले सीमा क्षेत्रका किसान मर्कामा

नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा […]

लुम्बिनीका १३ पालिकाले तिरे सडक बत्तीको बक्यौता महसुल : विद्युत प्राधिकरणले गर्यो सम्मान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरूलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रूपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक […]

जनकपुरमा ३२ किलोमिटरको चक्रपथ शिलान्यास

धनुषा। मधेश प्रदेशको राजधानी जनकपुरधामको चारैतिर भएर निर्माण हुने ३२ किलोमिटरको जनकपुर चक्रपथको बुधबार शिलान्यास गरिएको छ । नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले चक्रपथको शिलान्यास गर्नुभएको हो […]

प्रधानमन्त्रीद्वारा आइएमई ग्रुपको कागज उद्योग उद्घाटन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् । आइएमई ग्रुपले […]

दक्ष जनशक्ति उत्पादनकालागि सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र खुल्दै

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना […]