दाउन्नेमा सडक एकतर्फी सुचारु

विकास अधिकारीपश्चिम नवलपरासी । शुक्रबार रातिको अविरत वर्षाका कारण अवरुद्ध भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सुचारु भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात […]

लुम्बिनीमा यस वर्ष वन डढेलोका घटनामा कमी

गजेन्द्र गुरुङखजुरा। लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यस वर्ष आगलानी तथा वन डढेलोका घटनामा कमी भएको पाइएको छ ।गत वर्ष वैशाख २५ गतेसम्ममा यहाँका चार सय २१ स्थानमा डढेलो लागेकामा यस […]

नेपाल–भारत सीमानाका बेलहियाबाट उन्नाइस जना नाबालकको उद्धार

भैरहवा । बौद्ध गुम्बामा पढाउने भन्दै अनधिकृत रूपमा भारततर्फ लैजाँदै गरिएका १९ जना नेपाली नाबालकलाई सुनौली–बेलहिया सीमानाकाबाट उद्धार गरिएको छ । बसमा चढाएर भैरहवा नाकासम्म ल्याइएका ती बालकलाई नेपाल–भारतबिचको दसगजा सिमानाबाट […]

बागलुङ नगरमा डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द

रामकृष्ण बोहराबागलुङ । बागलुङ नगरपालिकाले तीनवर्षे उपलब्धीलाई ४१ बुँदामा समावेश गरेर सार्वजनिक गरेको छ । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रगतिको सूचीमा नयाँ र तत्कालै सर्वसाधारणले लाभ लिएका भन्दा […]

विद्यार्थीलाई सिपसँग जोड्दै गुल्मीको शारदा माध्यामिक विद्यालय

रमेश विश्वकर्मा गुल्मी। गुल्मीको ग्रामीण भेगमा पर्ने एक विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप सिकाउँदै आएको छ। यस जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर( १ सराङ्गस्थित शारदा माध्यमिक विद्यालयले विद्यार्थीलाई शिक्षण […]

मध्यपहाडी लोकमार्गको हरिचौर–ताराखोला सडक कालोपत्रे

बागलुङ । मध्यपहाडी लोकमार्गको गलकोटखण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ । गलकोट–हरिचौर–हिल–तारादेखि […]

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

गोविन्द शर्माबाँके। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ । रुकुमपूर्वको कमल दहलाई आधार मानेर भुमे र पुथा गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय […]

बाँकेका सात पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिराज खान नेपालगन्ज । बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख […]

प्युठानमा महिला समूहका सदस्यलाई बाख्रा उपहार

सुजल श्रेष्ठ प्युठान। ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् । समुहका सदस्यहरूको आयआर्जन वृद्धि गर्न […]

लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै

रमेश विश्वकर्मागुल्मी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा […]