डढेलो नियन्त्रण गर्न नवलपुरको मध्यविन्दुमा सचेतना र्याली
ज्ञानु पंगेनी मध्यविन्दु । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र […]


