गुल्मी धुर्कोटलाई दुग्ध उत्पादनमा देशकै नमुना पालिका बनाउने लक्ष्य छ : अध्यक्ष पोखरेल

बासुदेव पोखरेल । गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसीथोकमा रहेको देविस्थान दुग्ध सहकारी संस्था लिमिटेडमा स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ। जनविकास केन्द्र गुल्मीको आयोजनामा […]

मगर समुदायको पहिचान झल्काउने ‘कुँडुलेघर’ पर्यटन प्रवर्धनको माध्यम बन्दै

तानसेन । परम्परागत कुँडुले (गोलो) घर हेर्ने मानिस बढ्दै गएका छन् । जिल्लाको माथागढी–३, सराइस्थित लखन थापा पार्कमा बनाइएको कुँडुलेघर अवलोकन गर्ने सङ्ख्या बढ्दै गएसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पुगेको […]

पाल्पाको एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री

इमानसिं राना पाल्पा । चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, […]

दक्ष जनशक्ति उत्पादनकालागि सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र खुल्दै

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना […]

दाङका विकट बस्तीमा विद्युत् सेवा पुग्दै

तुलसीपुर । दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्‍याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् […]

दाङको घोराही–घोरदौरा पर्यटन मार्ग स्तरोन्नतिको काम हुँदै

घोराही । दाङको घोराहीमा पर्यटन मार्गको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराही उपमहानगरपालिका–१८ अन्तर्गत घोराही–घोरदौरा सांस्कृतिक डबली पर्यटन सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराहीको विकट बस्तीका रूपमा रहेको घौरदौरालाई […]

विदेशको कमाई भन्दा फूलखेतीबाट धेरै आम्दानी

घोराही । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् […]

गुल्मीमा चौबिस करोडभन्दा बढीको सुन्तला उत्पादन

गुल्मी । गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले […]

दाङमा तोरी खेती गर्ने किसान बढेसंगै तोरी उत्पादन वृद्धि

घोराही । दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष […]

स्ट्रबेरी ‘भुइँऐसेलु’ खेतीबाट वार्षिक ६ लाख बचत

घोराही । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुन् । उमेरले २६ […]