व्यवसाय प्रवर्धनका लागि पाल्पा रामपुर नगरपालिकाद्वारा कृषकलाई अनुदानमा मौरीघार

इमान सिं रानापाल्पा । मौरीपालन व्यवसाय प्रवर्धन गर्न रामपुर नगरपालिकाले कृषकहरुलाई मौरीको घार वितरण गरेको छ । नगरपालिकाले नगर भित्रका ३९ जना मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो […]

गुल्मीको धुर्कोट गाउँपालिकाको बजेट ६० करोड

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकोसम्पन्न १७औं गाउँसभामा उपाध्यक्ष सीता गिरीले उक्त […]

नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

कल्पना खरेलनवलपरासी पश्चिम । परम्परागत रुपमा हातले रोप्दै आएका नवलपरासी पश्चिमका किसानलाई मेसिनद्वारा धान रोप्न सिकाउन धान रोप्ने प्रविधिको प्रदर्शन गरिएको छ । जिल्लामा पहिलो पटक प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना […]

विपद् पीडितलाई सुनवल नगरपालिकाको आर्थिक सहयोग

कल्पना खरेलनवलपरासी पश्चिम । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले विपद् पीडितको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग गरेको छ । प्रतिव्यक्ति २५ हजार रुपियाँको दरले उनीहरूलाई आर्थिक सहयोग गरिएको सुनवल नगरपालिकाको नगर […]

तानसेन नगरपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

बिन्दु थापा पाल्पा । किसानलाई आत्मनिर्भर बनाउने र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य साथ आर्थिक विकास परियोजना अन्तर्गत तानसेन नगरपालिकाले ११ वटा वडाका किसानलाई कृषि सामग्री, बाख्रा तथा मौरीघार प्रदान […]

गुल्मीको रेसुङ्गाले सञ्चार नीति तर्जुमा गर्ने

रमेश विश्वकर्मागुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८२/०८३ को रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत […]

दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति […]

बर्दियामा धमाधम पक्की पुल: स्थानीय बासिन्दा खुसी

बर्दिया । बर्दियाको मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल बन्न थालेपछि यहाँका बासिन्दा खुसी भएका छन् । यसअघि पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा हुलाकी सडक र गुलरिया आउन […]

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

पाल्पा । कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको छ । रामपुर नगरपालिका– ६ नम्बर वडा कार्यालयले कृषि प्रवर्धन तथा किसान सम्मान कार्यक्रम अन्तरगत वडाभित्रका कृषि तथा पशुपालक […]

गुल्मीको धुर्कोटले ‘क’ वर्गका अपाङ्गलाई घरमै स्वास्थ्य सेवा दिने

रमेश विश्वकर्मा गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले ‘क’ वर्गका अपाङ्गहरुलाई घरमै निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्नुहुँदै गाउँपालिका […]