रैथाने उत्पादन जोगाउनका लागि बाँकेको कोहलपुरमा ‘कृषि जैविक विविधता मेला’

गजेन्द्र गुरुङ खजुरा । रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ । राष्ट्रिय जीन बैँक खुमलटार काठमाडौँ, कृषि ज्ञान […]

पूर्वाधार विकासले सुगम बन्दै बाँकेको राप्ती सोनारी क्षेत्र

बाँके। हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ । कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि […]

कोहलपुरमा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण सुरु

सिराज खान नेपालगन्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको छ । सो क्रममा जिल्लाका […]

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

ज्योती पन्थी बर्दिया। बर्दिया जिल्लाको दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिएपछि वन्यजन्तुपीडित स्थानीयलाई केही राहत मिलेको छ । बर्दिया राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्तीले गाउँमा पसेर कृषकले वर्षभरिका लागि घरमा भण्डारण […]

बाँकेका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री वितरण

सिराज खान नेपालगन्ज । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री तथा बिउबिजन वितरण गरेको छ । लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ […]

गुल्मीको मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग आदानप्रदान सम्झौता

टोपलाल अर्याल रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्तस्थित बुङ्गो ओनो नगरपालिकाबिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान सम्झौता भएको छ । जापानको बुङ्गोओना नगरका मेयर कावानो फुमितोसी र नेपालको मुसिकोट […]

घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दाङ । दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा […]

गुल्मीका युवा बाँझो जमिनलाई सदुपयोग गर्दै काँक्रा बिक्री गरेर ३० लाख आम्दानी गर्दै

तम्घास। देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले […]

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

सिराज खान नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम […]

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को […]