दोमिल्लाका स्थानीय व्यावसायिक अम्रिसो खेतीमा आकर्षित

कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाका अधिकांश स्थानीयहरू अहिले अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने ऐश्वर्य सामुदायिक वनमा अहिले अम्रिसो खेती फस्टाउँदै गएको छ । कृष्णपुर […]

कृषिजन्य वस्तुको प्रवर्धन र स्थानीय संस्कृति संरक्षण गर्न दार्चुलामा महोत्सव

कृष्णबहादुर धामी दार्चुला । जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य सङ्घले […]

रिट्ठाको भाउ घटेपछि किसान मारमा

केशवराज भट्ट बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष दोब्बरले घटेको छ । लगातार पाइरहेको भाउ एक्कासि घटेपछि कृषकहरू निराश भएका छ । यो वर्ष […]

नर्सरी व्यवसायबाट मासिक चालीस हजार बचत

कैलाली। जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो । केही […]

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास […]

स्थानीय तहका कर्मचारीले दिए मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना

अविनाश चौधरी धनगढी । स्थानीय तहमा कार्यरत कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाकका सर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक […]

एक कठ्ठा जग्गामै फल्यो ‘१२ क्विन्टल’ आलु

काठमाडाैं | शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरीले थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक […]

सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको […]

बझाङका हातेकागज उद्योग सङ्कटमा

बझाङ। बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज […]

तराई-मधेशका जिल्लामा आज होली पर्व

काठमाडौं । आज तराई–मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । […]