शिक्षा र चेतनाले छाउगोठ बस्न छाडे अछामका महिला

अछाम। १३ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि छाउगोठमा बस्न सुरु गर्नुभएकी अछामको चौरपाटी गाउँपालिका–२की जानकी साउद १६ वर्षकी हुनुभयो । उहाँ महिनैपिच्छे छाउको पालो आएपछि छाउगोठ बस्नुपर्ने बाध्यताले चिन्तित […]

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि कञ्चनपुरका किसान उत्साहित

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उहाँले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी […]

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

ज्योति पन्थी बर्दिया । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ । कोरोना सङ्क्रमणका कारण करिब ४ वर्ष धरासायी […]

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो । सृजनशील […]

बैतडीका गजेन्द्रसिंह कार्कीलाई उद्यमी बन्न अपाङ्गताले छेकेन

बैतडी । अपाङ्गता भएका बैतडीका ५६ वर्षीय गजेन्द्रसिंह कार्की आफ्नै साहस र हिम्मतले उद्यमी बन्नुभएको छ । बैतडीमै पहिलो पटक चप्पल उद्योग खोलेर उहाँ आफैँ मेसिन उपकरण चलाउँदै आत्मनिर्भर बन्नुभएको छ । […]

तरबूजा खेती गरेरै जीविका चलाउँँछन् कञ्चनपुरका दुई सय परिवार

कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको छ । माघमा […]

महाकालीको चार लेन पक्की पुल ‘भाइरल रोड’ मा सेल्फी लिनेको घुईचो

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका […]

सुदूरपश्चिमका विकट क्षेत्रका नागरिक आयोडिनयुक्त नुनको पहुँचमा

दार्चुला । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलाका नागरिक आयोडिनयुक्त नुनको सहज पहुँचमा पुगेका छन् । यसअघि नुनका लागि भारतीय बजारको भर थियो । गोकुलेश्वरमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो स्थापना […]

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा आठ पुल बन्ने

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ वटा पुल बन्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । आठ वटै पुल निर्माणका […]

कैलालीमा प्रदेशस्तरीय होमस्टे महोत्सव हुने

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना र सुदूरपश्चिम प्रदेश […]