अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले तत्काल पचास लाख दिने
अत्तरिया । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बिहान बसेको प्रदेश विपत् जोखिम न्यूनीकरण तथा […]


