स्वमूल्याङ्कनमा सूर्योदय नगरपालिका देशमै उत्कृष्ट

इलाम । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजा […]

सल्यानका किसानमा उत्पादनमा आधारित अनुदानले बढायो आत्मनिर्भरता

सल्यान । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानलाई ठूलो राहत दिएको छ । दूध र मासु उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रणी […]

बर्दियामा गाउँ जोगाउन स्थानीयको जनश्रमदान : कर्णाली कटान रोक्न अस्थायी तटबन्ध निर्माण

बर्दिया । कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेका बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन स्थानीयवासी दैनिक श्रमदानमा जुटिरहेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि […]

कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

धनगढी उपमहानगरपालिकाले ल्यायो सेफ्टी जम्प एयर ब्याग, आगलागीमा सुरक्षित उद्धार सम्भव

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगलागीको अवस्थामा मानिसलाई सुरक्षित अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ। उपमहानगरपालिका प्रमुख गोपाल हमालका अनुसार, चार–पाँच तल्लाका घरमा आगलागी हुँदा माथिल्लो तल्लामा […]

बाँकेमा एकैपटक ९ पुल निर्माण, चार सम्पन्न र पाँच चालु आवमै पूरा हुने

बाँके । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा एकैपटक ९ वटा पुल निर्माणको कार्य अघि बढाएको छ। करिब ५१ करोड रुपैयाँ लागतमा बन्ने यी पुलमध्ये चारको निर्माण सम्पन्न भइसकेको छ भने […]

प्रधानमन्त्री ओलीद्वारा धनुषाको मनहरपुर–सिमरारी सडकको शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको सहिद मार्गअन्तर्गत मनहरपुर–खरिहानी–सिमरारी १६ किलोमिटर सडक निर्माणको शुक्रबार शिलान्यास गर्नुभयो। उक्त सडक विश्व बैंक र मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त […]

तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नकालागि सुरक्षित घर निर्माण गरिदिने

तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा […]

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नगर […]

जुम्लामा बाढीपहिरोपीडितका नयाँ घर निर्माण, १४६ परिवारले पाए सुरक्षित बास

जुम्ला। २०७९ सालको विनाशकारी बाढीपहिरोले घरबार गुमाएका जुम्लाका बाढीपीडितहरूका लागि सुरक्षित बासको सपना पूरा हुँदैछ। सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वड, धनराज वड र देवीकृष्ण आचार्यजस्ता धेरै पीडितका घर धमाधम निर्माण […]