मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत […]

कास्कीको रूपाताल संरक्षणको काम समयमै सकाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको […]

गुल्मी–अर्घाखाँची सडक एक महिना बन्द हुने

तम्घास । गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड करिब एक महिना पूर्ण रूपमा बन्द रहने भएको छ । उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि […]

सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको डाइभर्सन निर्माण सुरु

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मतका लागि डाइभर्सन निर्माण सुरु भएको छ । मर्मतको काम गर्दा पुल पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थिति आएपछि पुलदेखि […]

निर्माण सुरु भएको ११ वर्षमा पनि त्रिशूली नदीमा बनेन पुल , स्थानीय निराश

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न […]

पाथीभरामा केबलकार निर्माण तत्काल नहुने, आन्दोलन स्थगित

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ। सरकार र आन्दोलनरत पक्षबीच भएको वार्तामा तत्कालका लागि निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो। गएराति नेपाल सरकार, […]

गैँडाकोट र बुलिङटार जोड्ने पुल ठेक्का लागेको चार वर्षपछि निर्माण सुरु

कावासोती । कालीगण्डकी कोरिडोरको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने तरङ्गा खोलामा पक्की पुल निर्माणको ठेक्का लागेको चार वर्षपछि बल्ल पुल निर्माण हुने भएको छ । खोलामा पक्की पुल नबनाई बेपत्ता […]

गौरादह नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका, झापाबीच रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण योजना, २०८१ बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा कोषको […]

भोजपुरको दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु

भोजपुर । भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको […]

म्याग्दीको समग्र विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष दाहाल

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् । बेनी नगरपालिका-४ सिङ्गा र तातोपानीमा आयोजित कार्यक्रममा उनले भौतिक […]