तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख […]

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले […]

स्विस-नेपाल साझेदारीले कोशीको डेरी क्षेत्रमा वृद्धि

काठमाडौं । कोशी प्रदेशका डेरी उद्योगहरूले नेपालभित्र बढ्दो विविधतापूर्ण डेरी उत्पादनको माग पूरा गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । विशेषगरी आतिथ्य क्षेत्रका लागि तयार गरिएको साना प्याकेटमा स्थानीयस्तरमा उत्पादन गरिएको […]

‘एक घर एक धारा’को अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘एक घर एक धारा’को अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको […]

पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी […]

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

काठमाडौँ, माघ १७ गते । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न […]

बागलुङमा अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

बागलुङ । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ […]

स्याङ्जामा गाउँपालिका नै तरकारी खेतीमा

स्याङ्जा। आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित अर्जुनचौपारी गाउँपालिका तरकारी खेतीमा लागेको छ । गाउँपालिकाले वडा नं. १ सिन्नेपानी र नब्बेमा ४० रोपनी क्षेत्रफल जग्गा पाँच वर्षका लागि प्रतिवर्ष १० हजार […]

सातबुँदे घोषणापत्र जारी गर्दै सकियो स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन’ सकिएको छ। सम्मेलनले दिगो विकास, जलवायु […]

दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छः उर्जामन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ […]