सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

राम्रो पालिका 20

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २०.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

यसमा ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

प्रस्तनवित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *