बागमती प्रदेशसभामा बजेट सम्बन्धी छलफल र प्रत्युत्तर सकियो ।

राम्रो पालिका 256

१५ असार, बागमती प्रदेशसभामा असार १२ गतेबाट शुरु भएको बजेट सम्बन्धी छलफल र प्रत्युत्तर आज सकिएको छ । विभागीय मन्त्रीहरु र मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बजेटमाथि उठेका प्रश्नहरुमा केन्द्रित भई प्रत्युत्तर दिएपछि सभामुख सानुकुमार श्रेष्ठले भोली असार १६ गते बिहान ११ बजे सम्मको लागि बैठक स्थगित गर्नुभएको छ । भोली आ.व. ०७९।८०को बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *