म्यादीको माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। तुँदी पावर प्रवर्धक रहेको आयोजनाले बाँध, विद्युत् गृह, […]


