माटोका छाना विस्थापित भएको हुम्ला नाम्खा गाउँपालिकाको याल्वाङ गाउँ

राजन रावतहुम्ला । नाम्खा गाउँपालिका– ४ को याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीमा माटोका छाना भएका घरहरु नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन् […]

ललितपुर स्थित ग्वार्को फ्लाइओभर असार ६ गतेबाट सञ्चालन हुने

काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।आगामी ६ […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

ग्वार्को फ्लाईओभर : मुख्य संरचना निर्माणको काम सकियो

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने र केही साना कामहरू बाँकी रहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका […]

मकवानपुरको मनहरी गाउँपालिकाको आन्तरिक स्रोतबाट पाँच पक्की पुल निर्माण

अनिल पराजुली हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ। सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजको बजारीकरणका साथै स्थानीयवासीको दैनिक जीवनयापन सहज हुने […]

मोरङको रतुवामाई नगरपालिकाले सन्थाल बस्ती निर्माण गर्ने

रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षमा वडा नं. ८ मा सन्थाल समुदायका लागि बस्ती निर्माण कार्य सुरु गर्ने भएको छ। समाजका पछाडि पारिएका र सीमान्तकृत समुदायहरूमध्ये पर्ने सन्थाल […]

हुलाकी सडक : पश्चिम नवलपरासीमा एकै पटक चार वटा पुल निर्माण

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको नारायणचोक जोड्ने हुलाकी सडकखण्डमा एकै पटक चार वटा पुलको निर्माण सम्पन्न भएको छ । हुलाकी सडक निर्माण सुरु भएको एक दशकपछि बल्ल […]

बस्ती जोगाउन बाँके राप्ती सोनारीको झिझरी खोलामा तटबन्ध

बाँके । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ । झिझरी खोलाको बाढीले गर्ने डुबान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी […]

जुम्लाको हिमा गाउँपालिकामा रङ्गशाला बन्ने : तीन करोड बजेट सुनिश्चित

नेत्र शाहीजुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रङ्गशाला बन्ने भएको छ । नेपाल सरकारले आगमी आर्थिक वर्षमा तीन करोड रुपियाँ बजेट विनियोजन गरेपछि गाउँपालिका स्तरीय रङ्गशाला बन्ने भएको हो । गाउँपालिकाको […]

पुलले जोडियो राप्ती वारिपारि : स्थानीय खुसी

दिवाकर पोख्रेल देउखुरी । दाङको राजपुर गाउँपालिका–१, बेलाका अजय यादव दुध बिक्री गर्न पौडेर राप्ती नदीवारि लमही आउनुहुन्थ्यो । नदीमा भेल आएको समयमा दुध बिक्री गर्न बजार आउन सम्भव नै थिएन । […]