यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा […]

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

रामेछाप । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ […]

पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती

पर्वत । कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला […]

सर्लाहीको कालिन्जोर खोलामा बन्यो पक्की पुल, आवतवाजत सहज

जनार्जन खत्री सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरस्थित कालिन्जोर खोलामा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खोलामा पुल नहुँदा स्थानीयलाई वर्षायाममा एक गाउँबाट अर्को गाउँमा जान असाध्य […]

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सुरक्षित आवास निर्माण गरिँदै

ढल्केबर । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अव्यवस्थित २० घरपरिवारका लागि सुरक्षित आवास निर्माण सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका र ह्याबिट्याट फर नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले अव्यवस्थित घरपरिवारका […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माण हुने

लिलाधर वली घोराही। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि […]

सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्ग : सात पुल निर्माण अन्तिम चरणमा

नेत्र शाहीजुम्ला । ऐतिहासिक सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्गमा रहेका १० पक्कि पुलमध्य सात वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । पुल नहुँदा लामो समयदेखि सास्ती […]

यी हुन् प्रधानमन्त्रीद्वारा एकैसाथ शिलान्यास गरिएका मधेश प्रदेशका ६४ सडक

लक्ष्मी चौधरी जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ नामक गौरवपूर्ण योजनाअन्तर्गत निर्माण हुने ६४ वटा सडक आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक विद्युतीय […]

तनहुँमा ५५ लाख बढी विद्युत महसुल अनुदान

अमरराज नहर्की तनहुँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ […]

भलबाढी रोक्दै कृषियोग्य जमिन संरक्षणकालागी छेकाबाँध

शङ्कर केसी सल्यान। अनियमित वर्षा र तापमानमा वृद्धिलगायतका जलवायु परिवर्तनका कारणले गर्दा सल्यानलगायतका पहाडी क्षेत्रमा माथिल्लो भागबाट भलबाढी बगेर किसानको खेतबारीमा क्षति पुर्‍याउने जस्ता समस्या देखिएका छन् । माथिल्लो भेगबाट बगेर […]