जर्मनीमा नवीकरणीय ऊर्जाबाट ६० प्रतिशत बिजुली उत्पादन हुने
काठमाडाैं । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले ओगटेको सङ्घीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले बुधबार जनाएको छ । डेस्टाटिसको […]


