जलविद्युत् आयोजनाले बढायो विकास, स्थानीयबासी खुसी

म्याग्दी । धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छिन् । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका […]

माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

संखुवासभा । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण […]

शुक्लागण्डकी पालिकाले आफ्नै बजेटबाट बनायो पुल : स्थानीय हर्षित

अमरराज नहर्कीतनहुँ । तनहुँको एक स्थानीय तहले आफ्नै बजेटबाट छाटो समयमा नै पुल निर्माण गरी स्थानीयको सपना पूरा गरिदिएको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर जोखिम पूर्ण […]

मन्त्री दाहालले गरे नुवाकोटमा २ मोटरेबल पुल उद्घाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्‌घाटन गरेका छन् । शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण […]

आजदेखि डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू

काठमाडौं । आजदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्दैछन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, […]

ललितपुर महानगरले वडा कार्यालयमाथि नै किन चलायो डोजर ?

काठमाडौं । ललितपुर महानगरपालिकाले ५ नम्बर वडा कार्यालय भवनमाथि डोजर चलाएको छ । महानगरले आज लगनखेलको ‘न्हु पोखरी’ संरक्षण र विस्तार गर्न पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन र […]

फोरजी चलेपछि घरभित्रैबाट भिडियो कल गर्दै हुम्ला र मुगुका स्थानीय

काठमाडौं । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं […]

सात करोड लगानीमा बनेको भवन प्रयोगविहीन

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे […]

नेपालमा (एमसीसी) अन्तर्गतका सबै परियोजना स्थगित

काठमाडौं। नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल […]

यीहुन् सरकारले कालो सूचीमा राखेका १८ निर्माण कम्पनी (सूचीसहित)

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो […]