प्रदेशको लगानी वालुवामा पानी : लुम्बिनीमा निर्माण भएका संरचना प्रयोगविहीन

तम्घास । गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपियाँको लागतमा निर्माण भएको […]

सरकारले देखायो सार्वजनिक खर्च नहुनुका यस्ता कारणहरु

काठमाडौं । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा […]

डीपसिक लगायतलाई टक्कर दिनेगरी गुगलले ल्यायो फ्ल्यागशिप एआई मोड : डीपसिकले के गर्ला ?

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि तर्क गर्न सक्ने एआई मोडल लन्च गरेको छ । कम्पनीले भर्खरै जेमिनी २.० फ्ल्यास थिंकिङ मोडेल र जेमिनी २.० प्रो […]

भायानेट कम्युनिकेसनको सामाजिक कार्य : ईनरुवाका बिद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

सुनसरी । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको छ। […]

जुम्लामा प्रहरी भवन निर्माण अलपत्र : जिर्ण भवन र खुला चौरबाट कार्य सम्पादन

जुम्ला। नागरिकलाई न्याय दिनका लागि खटिने जुम्ला प्रहरी लामो समयदेखि आफ्नो भौतिक संरचना बन्न नसक्दा हैरान भएका छन् । शान्ति सुरक्षा दिनुपर्ने प्रहरी वर्षौंदेखि जिल्ला प्रहरी कार्यालयले कहिले जिर्ण भवनमा […]

पर्यटकीय गन्तव्य बन्दै दाङ्को ‘छिल्लीकोट’

दाङ । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर […]

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा […]

अब सरकारी कार्यालयले अनिवार्य रूपमा सात दिनभित्रै सेवा दिनुपर्ने

काठमाडौं । देशभरका सबै सरकारी कार्यालयले सेवाग्राहीलाई सात दिनभित्र सेवा प्रदान गर्न नसकेमा त्यससम्बन्धी गुनासो तथा उजुरी गर्न सरकारले सर्वसाधारणसँग आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायले […]

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे आज ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा […]

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]