१० वर्षको सास्तीपछि ‘इको’ पहिरो मर्मतका लागि तात्यो सरकार

सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ‘इको’ पहिरो रोकथामका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन चरिकोटले एक सूचना जारी गर्दै ‘इको पहिरो’ (चेनेज ११३+०००) को मर्मतका लागि ठेक्का […]

मुग्लिन-पोखरा सडक तोकिएकै समयमा सक्न मन्त्री घिसिङको निर्देशन   

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन […]

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

काठमाडौँ । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम […]

हुरीबतास चल्नेबित्तिकै बत्ती जाने समस्याबाट मुक्त हुँदै धादिङ

भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान […]

चेपाङ विद्यार्थीको सहयोगमा यसरी तयार भयो नेपाली भूउपग्रह

२४ मंसिर, काठमाडौं । चितवनको करैयामा रहेको नवोदय माध्यमिक विद्यालयको एउटा सानो कोठामा केही महिनाअघिसम्म असाधारण दृश्य देखिन्थ्यो । स्कुल यूनिफर्ममा स–साना हातहरू सावधानीपूर्वक सर्किट बोर्डमा काम गरिरहेका थिए । नजिकैबाट […]

गोरखामा बेलिब्रिज पुल बनेपछि उत्तरी बासिन्दाको यात्रा सहज

सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिब्रिज पुल सम्पन्न भएपछि उत्तरी गोरखाबासीको यात्रा सहज बनेको छ। यो पुल धार्चे, चुमनुब्री, आरुघाट […]

कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

बाँकेमा एकैपटक ९ पुल निर्माण, चार सम्पन्न र पाँच चालु आवमै पूरा हुने

बाँके । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा एकैपटक ९ वटा पुल निर्माणको कार्य अघि बढाएको छ। करिब ५१ करोड रुपैयाँ लागतमा बन्ने यी पुलमध्ये चारको निर्माण सम्पन्न भइसकेको छ भने […]

धुलिखेलमा अन्तर्राष्ट्रिय हक्की रंगशाला बन्ने

काठमाडौँ । धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला निर्माण हुने भएको छ। धुलिखेल नगरपालिकाले यसका लागि नेपाल हक्की संघलाई आवश्यक जग्गा उपलब्ध गराउने सम्झौता भएको हो। बिहीबार सम्पन्न सम्झौतामा नेपाल हक्की […]