एशियाकै ठूलो महाशिला: करोडौंको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले पर्यटकको आकर्षण बढाउँदै

पर्वत, लुंखुदेउराली — एशियाकै ठूलो महाशिला (ढुंगा) रहेको पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीमा करोडौंको लगानीमा बनाइएका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ। नेपाल सरकार, गण्डकी प्रदेश सरकार, र […]

२३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं  : सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारका कालोसूचीमा राखेको हो।  कालोसूचीमा राखिएका निर्माण कम्पनीले कालोसूचीमा […]

धेरै नेपालीहरुले प्रयोग गर्ने अनलाइन सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ ।

धेरै नेपालीहरुले प्रयोग गर्ने अनलाइन सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ । हाल नेपालभित्रको प्रयोगकर्ताले चलाउने फेसबुक एकाउण्ट र फेसबुक मेसेन्जरहरु अटोमेटिक रुपमा साइनआउट भएका छन् । केही घण्टाभित्रै अनलाइन […]

पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सुरू

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत […]

आजको मौसमः- चार प्रदेशमा हल्का देखि मध्यम बर्षाको संभावना

हाल नेपालमा  मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको दक्षिण […]

नेपालगञ्जमा दमकल सेवा प्रभावकारी हुदै

नेपालगञ्जमा रहेको दमकल सेवा प्रभावकारी हुँदै गएको  छ ।  जिल्लाबाहेक भारतका विभिन्न स्थानमा समेत अग्नि नियन्त्रणमा दमकल सेवा दिन थालिएको छ ।  विगतमा भन्दा अहिले सेवा प्रभावकारी बन्दै गएको नेपालगञ्ज […]

नेपालले थप १८० मेगावाट बिजुली निर्यात गर्ने बाटो खुल्यो….

काठमाडौ । भारतको विद्युत् मन्त्रालयबाट बिजुली निर्यात गर्न स्विकृति पाएसँगै नेपालले १८० मेगावाट बिजुली निर्यात गर्ने बाटो खुलेको हो । नेपालले यसअघि चारसय ५२ मेगावाट बिजुली बेच्नका लागी अनुमति पाएको […]

बालेनको स्टाटस विवाद पछि रुटिन अफ नेपाल बन्द (RONB) फेसबुक पेज सटडाउन !

काठमाडौं महानगरपालिकाको मेयर बलेन्द्र शाह को चुनावी अभियान देखि नै बालेनको पक्षमा सकारात्मक भाष्य निर्माण गरेर सर्वसाधारणलाई बालेन्द्र शाहप्रति आकर्षित गराएको RONB (रुटिन अफ नेपाल बन्द) फेसबुक पेज बन्द भएको […]

भएका सडक धमाधम पिच, रुपा गाउँपालिकाले नयाँ सडक नखन्ने !

पोखरा, संघीयतापछि रुपा गाउँपालिकामा जनप्रतिनिधि आएपछि सडकको स्तरोन्नति र मुख्य सडक धमाधम पिच हुन थालेका छन् । १ मिटर पनि पिच नभएको रुपा गाउँपालिकामा स्थानीय सरकारका जनप्रतिनिधि आएपछि २ वर्षमै […]

लुम्बिनी प्रदेशमा मात्रै वैदेशिक लगानीका ६७ उद्योग संचालनमा

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा […]