प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर
१२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा […]


