विदेशबाट फर्किएका युवालाई स्वरोजगार गर्न गाउँपालिकाले ५० हजार अनुदान दिने
विजयकुमार साह ढल्केबर । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगारसँग जोड्न धनुषाको जनकनन्दनी गाउँपालिकाले ५० हजार रुपियाँ अनुदान दिने भएको छ । विदेशबाट फर्किएका तथा रोजगार गर्न चाहने युवालाई स्वरोजगारमा […]


