नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० […]

बेनी कालिगण्डकी जलविद्युत आयोजना अघि बढाइदै

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दी र पर्वतको जलजलामा निर्माण हुने साढे ५० मेगावाट क्षमताको बेनी कालिगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । जलजलामा जलविद्युत आयोजना निर्माण हुने भएपछि यहाँका […]

जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजनामा पाइप बिछ्याइयो

जुम्ला। जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम […]

बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच भगिनी सम्बन्ध

बुटवल । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका […]

पूर्वी नाकाबाट चिया निर्यात बढ्यो

झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चिया निर्यातमा ४६.१० […]

बेनी नगरपालिकामा कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

म्याग्दी । बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा […]

म्याग्दी बेनीका किसानलाई कृषक पाठशालामार्फत खेती गर्न सिकाइँदै

ठाकुरप्रसाद आचार्यम्याग्दी। बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा दस लाख पाँचास हजार […]

ऐतिहासिक र पर्यटकीय महत्त्वको मकवानपुर गढी

मकवानपुर । मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधैँ रणनितीक महत्त्वको स्थान हो । मकवानपुर नै त्यो ठाउँ हो जहाँ […]

रौतहटको गरुडा नगरपालिकाले दियो दलित छात्रालाई साइकल उपहार

यादवराज पुरीरौतहट । घरदेखि टाढाको विद्यालय जार्नुपर्ने बाध्यताले पढाइनै छोड्नु पर्ने अवस्था रहेको रौतहटको अति विपन्न दलित वर्गका छात्रा साइकल उपहार पाएपछि खुसी भएका छन् । गरुडा नगरपालिकाले पालिकाभित्र रहेका […]

ताप्लेजुङको पाथीभरा याङ्वरकमा सुन्तला पकेट विकास कार्यक्रम सुरु

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सुन्तला पकेट विकास कार्यक्रम सुरु गरिएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम सुरु गरिएको हो। स्थानीय किसानको लागत साझेदारीमा […]