शिक्षा विधेयक यथाशीघ्र जारी गर्नुपर्ने माग सहित आजदेखि फेरि सडकमा उत्रँदै शिक्षकहरु
काठमाडौं । देशभरका शिक्षकहरू आजदेखि फेरि सडकमा उत्रँदैछन् । गत माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले आजदेखि ‘काठमाडौँ जाऔँ अभियान’अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे मंगलबार […]


