एकीकृत समाजवादीद्वारा स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादीले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान गरेको छ ।बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका […]


