लहानमा श्रमिक महिलाका लागि ‘श्रमिक भवन’ निर्माण सुरू
सिराहा। लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको […]


