यी हुन् प्रधानमन्त्रीद्वारा एकैसाथ शिलान्यास गरिएका मधेश प्रदेशका ६४ सडक

लक्ष्मी चौधरी जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ नामक गौरवपूर्ण योजनाअन्तर्गत निर्माण हुने ६४ वटा सडक आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक विद्युतीय […]

चौध सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा मधेश सरकार

विजयकुमार साह ढल्केबर । मधेश प्रदेश सरकारले एक हजार चार महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ । महिलाको सहभागितामा कृषि क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले त्यतिको सङ्ख्यामा महिला कृषक […]

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

सप्तरी । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गर्नुभयो । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि […]

आ.व.०८२/०८३ बजेट: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले त्रिभुवन विमानस्थलको यात्रु चाप घटाउन निजगढ विमानस्थल निर्माण […]

रौतहटको राजपुर नगरपालिकामा दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

प्रवीण कुमार शर्मा रौतहट । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क […]

महोत्तरीको बर्दीबासमा दस हजार वर्षअघिका हतियार : पुरातात्त्विक अध्ययन सुरु

अजय शाह महोत्तरी। महोत्तरीको बर्दीबासमा फेलापरेका १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन सुरु गरिएको छ । पुरातत्व विभागका विज्ञको टोलीले शनिबारदेखि बर्दीबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल […]

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा ४१ अर्ब राजस्व सङ्कलन

पर्सा । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक […]

बागवानी केन्द्र नवलपुरको आपँ ५३ लाखमा ठेक्का

जनार्जन खत्री सर्लाही। सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको […]

रौतहटको गुजरा नगरपालिकाले अनुदानमा दियो उन्नत जातको धानको बिउ

रौतहट। रौतहटको गुजरा नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । प्रतिकिलो ६२ देखि ९८ रुपियाँमा खरिद गरी किसानलाई बिउ वितरण गरिएको हो । नगरपालिकाको […]

रौतहटमा वडा कार्यालय भवन बनेपछि सेवा सहज

प्रवीण कुमार शर्मा रौतहट। रौतहटको माधवनारायण नगरपालिका–८ मा वडा कार्यालयको भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । वडाध्यक्ष योगेन्द्रप्रसाद महतोले नयाँ भवन बनेपछि सोही भवनबाट वडाको प्रशासनिक कार्य सञ्चालन भएको […]