दक्ष जनशक्ति उत्पादनकालागि सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र खुल्दै

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना […]

उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा पक्की पुल बन्दै

गाईघाट । सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम अन्योलग्रस्त […]

पूर्वप्रधानमन्त्री खनालले सुखानी हत्याकाण्ड सम्झदैं भने: अत्यन्तै पाशविक घट्ना थियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका छन् । झापा विद्रोहका क्रममा सुशानीमा ज्यान गुमाएका शहीदहरूप्रति उनले […]

भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन […]

माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

संखुवासभा । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण […]

जलवायु न्यायकालागि सगरमाथा संवादको तयारी तीव्र, दक्षिण एसियाका राष्ट्रप्रमुखलाई आमन्त्रण गरिने

काठमाडौं । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ […]

छाडेको गाउँमै फर्किएका पचास परिवारले उजाड जमिन बनाए हराभरा

ओखलढुङ्गा। भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !मेरो प्यारो ओखलढुङ्गा ! युगकवि सिद्धिचरण श्रेष्ठले कवितामार्फत भने झैँ ‘मरुस्थल’ जाने […]

विद्युत सर्ट भएर ग्यास सिलिन्डर पड्किँदा जल्यो सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी […]

पाथीभरा केवलकार निर्माण विरोधीलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नो […]

ईलामका सीमावर्ती क्षेत्रमा पढ्नकालागी भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि […]