झापामा प्रहरीद्वारा गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
काठमाडौं । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय […]


