रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

तनहुँ । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको […]

कपिलवस्तुमा नमुना कृषकलाई एक लाख पुरस्कार घोषणा

जानु पाण्डे कपिलवस्तु । नमुनाको रूपमा कृषि तथा पशु पालन गरेका कृषकलाई प्रोत्साहन गर्न कपिलवस्तुमा ‘एग्री वस्तु कृषि तारा २०८२’ आयोजना गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–१० मा रहेको एग्री […]

प्रमुख प्रशासकीय अधिकृत नहुँदा खाँडाचक्रका शिक्षकले ६ महिनादेखी तलब पाएनन्

प्रेमराज सिम्खडा कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता पाएका छैनन । मासिक रूपमा पाउनु पर्ने तलब भत्ता नपाएपछि मङ्गलबारदेखि नगरपालिका अगाडि चरणबद्ध आन्दोलन सुरु गरेका […]

कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

कञ्चनपुर। चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी […]

काठमाडौंको प्रदूषित हावा आजदेखि सुधार हुँदै जाने

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार […]

आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे […]

पत्रकार रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

काठमाडौँ। गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका […]

बागलुङको निसिखोला गाउँपालिकाले घटायो बेरुजु

नवराज नेपालीबागलुङ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसिखोला गाउँपालिकाले अरू पालिकाहरूमा बेरुजु बढिरहेका बेला यहाँको निसिखोला गाउँपालिकाले बेरुजु घटाउने अभियान चलाएको छ । चालु वर्षको ८ महिनामै पालिकाले सात […]

कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान। कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक […]

झापामा आठ पालिकामा थपियो ‘माछा’ र ‘तरकारी’ जोन कार्यक्रम

झापा । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । […]