प्रतिनिधिसभा बैठक बस्दै: यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व […]

आयल निगमले ५ रुपैयाँ घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा […]

फागनुमा बढ्यो घरजग्गा कारोबार, यी हुन सर्वाधिक कारोबार गर्ने ५ मालपोत कार्यालय

काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत […]

वार्षिक तीन बाली भित्र्याउँदै तुलसीपुरका किसान

गोकर्ण पौडेल तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका –१८ मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्ष पहिले मुस्किलले खेतबाट एक बाली मात्र भित्र्याउनु हुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने […]

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले […]

विभिन्न देशमा श्रम गरेर गाउँमै कोदोको बिस्कुट उत्पादन ,मह र उखुबाट बनेकोलाई २५० रुपैयाँ

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट […]

सिदिङ्वाका सातमध्ये छ वटा वडा पूर्णखोप सुनिश्चित घोषणा

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको […]

सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’

काठमाडौँ । प्रादेशिक कला प्रदर्शनी सातै प्रदेशमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गएको फागुन ४ गते गण्डकी प्रदेशबाट शुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी आज काठमाडौँमा समापन गरिएको […]

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौँ । विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । सञ्चालनका लागि अग्निहोतृ नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति […]

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ। देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज यहाँ आइपुगेको गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले […]