तुलसी घिमिरेको चलचित्र ‘पहाड’को शुभ मुहूर्त गोरखा दरबारमा

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म पहाडको मंगलबार गोर्खा दरबारमा शुभ मुहूर्त गरी छायांकन शुरू गरिएको छ। अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त […]

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप फुटबलको उपाधि

काठमाडौं । युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएर बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। एनआरटी तेस्रो पटक बुढासुब्बा गोल्डकप […]

गण्डकीमा वन पैदावारबाट सात वर्षमा एक अर्ब १३ करोड राजस्व संकलन

गण्डकी । वन पैदावार र जडिबुटी बिक्रीबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा एक अर्ब १३ करोड ५० लाख १२ हजार ३८८ राजस्व संकलन गरेको छ। वन तथा वातावरण मन्त्रालयको […]

आज प्रतिनिधिसभा बैठकमा बस्दै: यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे शुरु हुने बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्। यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]

सल्यान महोत्सवमा भीषण आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले ,करोडौं बराबरको क्षती

सल्यान । सल्यानमा महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो। आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा […]

अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन् । उनले सार्वजनिक-निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताए । नेपाल व्यवस्थापन […]

राष्ट्रिय सभामा आज सामाजिक सञ्जाल विधेयक पेस हुने : यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकको आरम्भमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक वर्ष […]

पाथीभरामा केबलकार बने ८० प्रतिशत ताप्लेजुङवासीले रोजगारी पाउँछन् : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनले […]

देशको राजनीतिलाई असल पार्टीको आवश्यकता : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शनिवार आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन […]

‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन् । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले […]